२१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026

नेपाली महिला टोलीले युगाण्डासँग टी २० शृंखला खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले अफ्रिकी देश युगाण्डासँग पाँच खेलको टी–२० शृंखला खेल्ने भएको छ । नेपाली महिला क्रिकेटको इतिहासमै पहिलोपल्ट टी २० शृंखला हुन लागेको हो । नेपाल क्रिकेट संघ क्यानले युगाण्डासँगको अन्तर्राष्ट्रिय शृंखलाको मिति सार्वजनिक गरेको छ । शृंखलाका सबै खेलहरु त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । आसन्न एसिया कप छनोटको…