१० श्रावण २०८१, बिहिबार | Fri Jul 26 2024

मकै जोनबाट सिन्धुपाल्चोक लाभान्वित, व्यवसायिकता तर्फ किसान उन्मुख

मायादेवी अनलाइन, सिन्धुपाल्चोक ।सिन्धुपाल्चोकमा सञ्चालन भएको मकै जोनले किसान लाभान्वित भएका छन् । परम्परागत रुपमा मकै खेती गर्दै आएका यहाँका किसान जोन कार्यान्वयनसँगै व्यवसायिकता तर्फ समेत उन्मुख भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिन्धुपाल्चोकमा आव ०७५/०७६ देखि मकै जोन सञ्चालनमा आएको हो । गत आवमा मात्र यहाँबाट २ सय ६० टन मकैको बीउ…