२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

कुकुरको शिकार बने संरक्षित वन्यजन्तु

गोरखा । उत्तरी गोरखाको सामागाउँ र साम्दोका वन्यजन्तुहरु भुस्याहा कुकुरको शिकार बन्न थालेका छन् । भुस्याहा कुकुरले हालसम्म दर्जनभन्दा बढी संरक्षित वन्यजन्तु मारिसकेको स्थानीय बताउँछन् । ‘वनमा रहेका कस्तुरी, घोरल, नाउर र मृगलाई आक्रमण गरेर कुकुरले मार्न थालेको छ,’ सामागाउँका बिनेश तामाङले भने, ‘कहिलेकाही घरपालुवा जनावरलाई पनि आक्रमण गर्छ ।’ करिव ३० वटाको संख्यामा भुस्याहा…