अर्घाखाँची । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनाल बलदेवले प्रधानमन्त्रीले चाहे मन्त्रिमण्डल फेरवदल हुनसक्ने बताउनुभएको छ । ‘मन्त्रिमण्डल फेरबदल हुनु कुनै नौलौ कुरा होइन, राम्रो काम गर्न नसके स्वयम् आफैं पनि हट्नुपर्छ । मेरो हकमा भन्नुहुन्छ भने प्रधानमन्त्री र पार्टीले हटाउनुपर्दैन, राम्रो काम गरेको छैन भने म आफै मन्त्री पदबाट हट्छु’ मन्त्री खनालले भन्नुभयो…