२० चैत्र २०८२, शुक्रबार | Sat Apr 4 2026

तरकारीको जोन धनकौली गाउँ, दर्जनौं परिवार आश्रित, लाखौको कमाई

मायादेवी अनलाइन, तौलिहवा । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० स्थित ८ वटा गाउँ तरकारी खेतीमा लागेका छन् । देउपुरा लोहोरौला, बिजगौरी गगनी, हर्राहवा, पिपराहवा, धरमपुर र झलवा गाउँका पुरै परिवार तरकारी खेतीमा लागेका हुन् । सदरमुकाम तौलिहवा संग सटेको बुद्धुभूमि नगरपालिका– १० धनकौलीका ती गाउँ ब्यवसायिक तरकारी खेतीका लागि नमुना बनेको छ । तीन दशक अघि…