१८ मंसिर २०८२, बिहिबार | Thu Dec 4 2025

गोरखाको चुमनुव्रीमा लाखौं मूल्यका स्याउ कुहिने अवस्थामा

भक्तपुर । गोरखाको चुमनुव्री गाउँपालिकामा ३० हजार बोटमा फलेका लाखौं मूल्य बराबरको स्याउ कुहिने अवस्थामा पुगेको भन्दै जनप्रतिनिधि र व्यवसायीले सरकारसँग बजारसम्म स्याउ ल्याइदिन माग गरेका छन् । उत्पादन महाअभियान नेपालका अध्यक्ष रमेश पण्डितले सडक अभावले गाउँमै अलपत्र परेको स्याउलाई अनुदानमा बजारसम्म ल्याउने व्यवस्था गरिदिन सरकारसँग माग गर्नुभयो । कृषि र पर्यटनको सम्भावना रहेको गोरखाको…