तनहुँ ।तनहुँको व्यास नगरपालिका–५ ढोडेनीमा व्यावसायिक रूपमा थालेको ड्रागन फलको खेतीबाट पहिलो वर्षमै राम्रो आम्दानी भएको छ । स्थानीय कृषक कल्पना गौलीले ‘माँ अम्बे अलौकिक कृषि फार्म’ दर्ता गरी सुरु गरेको ड्रागन खेतीबाट रु. आठ लाख बराबरको ड्रागन बिक्री गरिसकेकी छिन् । २०७९ साल वैशाखदेखि व्यवसाय थालेकी गौलीले एक वर्षको अवधिमा आठौं पटकसम्म फल टिप्दा…