मायादेवी अनलाइन, वाणगंगा । टिभीएस मोटरसाइलको यस क्षेत्रको आधिकारीक विक्रेता वाणगंगा अटो टे«डर्सले सञ्चालन गरेको टिभीएस दौड प्रतियोगीतामा शेर बहादुर क्षेत्री प्रथम भएका छन् । पिपराबाट सुरु भएको दौड चारनम्बर जितपुरमा आएर सकिएको थियो । उनले झण्डै दुई दर्जन प्रतियोगीलाई पछि पार्दै प्रथम भएका हुन् । उनी प्रथम भएसंगै नगद रु. ५ हजार जितेका छन्…