मायादेवी अनलाइन, जितपुर । दशै नजिकिए संगै वाणगंगाका बैंकमा कारोबार गर्नेको भिड बढेको छ । कृषि विकास बैंक शाखा कार्यलय जितपुरले ५ हजार सम्मको नया नोट साट्न पाउने ब्यवस्था गरेकाले पनि बैंकमा नया नोट साटनेको भिड बढेको कृषि विकास बैंक जितपुर शाखाका कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । उहाले वाणगंगा नगरपालिकाका कर्मचारी लगाएत अन्य गाह्रकलाई सर्वसुलभ…