११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

सुनचाँदीको भाउ घट्यो

काठमाण्डौ । सुनचाँदीको भाउ मंगलबार घटेको छ । सुन मंगलबार तोलामा २ सय रुपैयाँ घटेर तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको शुक्रबारदेखि नै तोलाको ५८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो । यस्तै, चाँदी पनि मंगलबार…