काठमाण्डौ । विभिन्न माग राखेर शेयर लगानीकर्ताले नेपाल धितोपत्र बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेका छन् । आफूहरुले राखेका ३२ बुँदे मागमा धितोपत्र बोर्डले बेवास्ता गरेकोले तालाबन्दी गर्नुपरेको लगानीकर्ता दबाब समूहका हरी ढकालले बताउनुभयो । उनीहरुले माग पूरा नभएमा नेपाल स्टक एक्सचेन्जमा समेत तालाबन्दी गर्ने चेतावनी दिएका छन् । बोर्डले भने पुँजिबजारको सुधार र विस्तारको लागि…