काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणलाई अबको एक वर्षमा सम्पन्न गर्ने दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विट गर्दै प्रधानमन्त्री ओलीले द्धस्तरमा अघि बढाएको पुनर्निर्माणलाई अबको एक वर्षमा पूर्णतामा पुर्याउने दाबी गरेका छन् । उनले चार वर्षअघिको विनाशकारी भूकम्पले भौतिक पूर्वाधार निर्माणमा सजगताको पाठ सिकाएको उल्लेख गरेका छन् । ‘चार वर्षअघिको विनाशकारी भूकम्पले…