१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

सकियो प्राचिन कपिलवस्तु महोत्सव

मायादेवी अनलाइन, तौलिहवा । गत चैत १८ गतेबाट सुरु भएको रात्रीकालिन महोत्सव चैत ३० गते मध्यरातमा सकिएको छ । कपिलवस्तु जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवद्र्धन, पर्यटन कृषि उद्योग र व्यापार भन्ने मूल नारा सहित चैत ३० गते राती १२ बजे ७५ साललाई विदाई गरी नयाँ वर्ष २०७६ को सूरुवातको शुभकामना मनाउदै सम्पन्न भएको…