१४ भदौ २०८३, आइतबार | Sun Aug 30 2026

उन्नती माइक्रो फाइनान्सद्धारा क्षतीपूर्ती रकम वितरण

मायादेवी अनलाइन, बोडगाउँ । उन्नती माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बोडगाउँले बीमा क्षतिपूर्ती वितरण गरेको छ । मंगलबार ओदारीमा भएको कार्यक्रममा उन्नतीले बीमा क्षतिपूर्ति रकम वितरण गरेको हो । समूहका सदस्य तथा अभिभावकहरुको उपस्थितीमा क्षतिपूर्ति रकम बितरण गरिएको माइक्रो फाइनान्सले जनाएको छ । समूहकी सदस्य मीना बि.क.को सवारी दुर्घटनामा मृत्यु भएको थियो ।…