चन्द्रकान्त न्यौपाने, मायादेवी अनलाइन । एउटा उखान नै छ, ‘भाइ फुटे गवार लुट’ । हाम्रो समाजमा अक्सर यो भनाई चरितार्थ छ । भाइभाइ फुट्दा न आफ्नो हित हुन्छ, न अरुको हित । बरु यसको फाइदा अरुले लिन्छन् । तर भाइभाइ जुठेर एकै ठाउँ काम गर्दा भने धेरै सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण बैरियाका पाण्डे…