रौतहट । आफ्नो काम छाडेर अरुको सेवा गर्ने कमै मनकारी भेटिन्छन् । आफै गरिब, मजदुरी गरेर परिवार पाल्ने एक रिक्सा चालकलाई जाडो सुरु हुनासाथ भ्याई नभ्याई हुन्छ । उनलाई उनको रिक्सामा यात्रु राखेर पैसा कमाउने भ्याईनभ्याइ भने होईन । जाडो मौसममा अरुको सेवा गर्न भ्याईनभ्याई हुने गर्छ उनलाई । समाजसेवाको नाममा ठगेर खानेको कमी नभएको…