रामबहादुर गन्धर्व, कोपवा । हिमाली वचत तथा ऋण सहकारी संस्था वाणगंगा ५ कोपवा कपिलवस्तुको ११ आँै साधारण सभा सम्पन्न भएको छ । ‘आजको वचत भोलीको सुनौलो भविष्य’ भन्ने मुल नाराका साथ शनिबार अन्नपूर्ण विद्या मन्दिरको प्राङ्गणमा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै रुपन्देही युगल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द पोख्रेल, वडा नम्बर…