काठमाडौं । एनआईसी एशिया बैंकको वित्तीय अवस्था स्वस्थ रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलले बैंकका प्रमुख वित्तीय सूचकहरु मापदण्ड अनुरुपनै रहेको बताएका हुन् । अर्थसंजालसंग कुरा गर्दै पोखरेलले बजारको हल्लामा कुनै पनि सत्यता नरहेको र यसको पछि नलाग्न सम्बन्धित सबैमा आग्रह गरेका छन्। ‘कुनै पनि बैंक तथा वित्तीय संस्थाको अवस्था…