१८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026

रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन

काठमाडौँ ।आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि रु। ५८ अर्ब ९८ करोड विनियोजन गरेको छ । कृषि क्षेत्रको रुपान्तरणका सरकारले राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारको रूपमा रहेको कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न जोड दिने बताएको हो । कृषि क्षेत्रको आधुनिकीकरण र व्यावसायीकरण तथा कृषि उपजको भण्डारण र बजारीकरणको…