काठमाडौँ ।राजस्व विभागको पछिल्लो विवरणअनुसार राजस्व संकलनमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत माघमा मासिक लक्ष्यको ५३ प्रतिशतले मात्रै राजस्व संकलन भएकामा फागुनमा ५४ प्रतिशत र चैतमा ६१ प्रतिशतले वृद्धि भएको छ । विभागका अनुसार गत माघमा ३० अर्ब ८० करोड, फागुनमा रु ३१ अर्ब ८० करोड र चैतमा ३४ अर्ब ८० करोड बराबरको…