१७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026

लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

बुटवल ।लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको दोस्रो अधिवेशनको १८ औँ बैठकले असार १ गते प्रस्तुत गरिएको बजेट बहुमतले पारित गरेको हो । प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित गरेको सभामुख तुलाराम घर्तीले घोषण गरेका छन् । बैठकमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनबहादुर मास्कीले…