१४ भदौ २०८३, आइतबार | Mon Aug 31 2026

वार्षिक ३० प्रतिशतका दरले रोजगारी बृद्धि गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले वार्षिक ३० प्रतिशतका दरले मर्यादित रोजगारी सिर्जना गर्ने बताएका छन् । आइतबार संघीय संसद भवनमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै उनले सो आधारभूत कृषि उत्पादन धान मकै गहुँ तरकारी र फलफूलको आयात आगामी आर्थिक वर्ष आयात न्यूनतम ३० प्रतिशत गर्ने बताएका छन् । यस्तै निर्यात दोब्बर बढाउने, अर्को…