३ पुस २०८२, बिहिबार | Fri Dec 19 2025

धान, मकै, गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने



काठमाडौं ।
सरकारले आगामी बजेटबाट आधारभूत कृषि उपज आयातलाई घटाउने नीति लिएको छ ।

आइतबार संसदमा आर्थिक वर्ष २०७९/०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धान, मकै ,गहुँ र तरकारीको आयात ३० प्रतिशतले घटाइने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९ आइतबार ००:००  ६ : १५ बजे