मायादेवी अनलाइन, चारनम्बर । १२ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको पाचौं दिन आधुनिक गायक हेमन्त शर्माले प्रस्तुति दिनुहुने भएको छ । आधुनिक गायक शर्मासहित लगायत स्थानीय कलाकारको प्रस्तुति रहने उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छवि रेस्मी मगरले बताउनुभयो । यस्तै आजै १० औँ कपिलवस्तु डान्स आइडलका उत्कृष्ट १०…