मायादेवी अनलाइन,जितपुर । टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रालि र जितपुरका लागि आधिकारिक बिक्रेता वाणगंगा अटो ट्रेडर्सको संयुक्त आयोजनामा स्मार्ट एक्सचेञ्ज क्याम्प संचालनमा आउने भएको छ । यहि फाल्गुन ८ गते देखि १२ गते सम्म स्मार्ट एक्सचेञ्ज क्याम्प संचालनमा आउने भएको हो । उक्त एक्सचेञ्ज क्याम्प यस क्षेत्रका ग्राहकको मागलाई…