काठमाण्डौ ।सुनको भाउ आज पनि बढेको छ । हिजो तोलाको ९२ हजार १ सय रूपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि तीन सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा पुगेको हो । हिजो पनि सुनको भाउ तोला तीन सय रुपैयाँ नै बढेको थियो । आज चाँदीको भाउ पनि बढेको छ । हिजो चाँदी तोलाको…