२७ आश्विन २०८३, मंगलबार | Tue Oct 13 2026

७३ अङ्कभन्दा धेरैले बढेको नेप्सेमा हरियाली, २५ कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज आइतवार एकै दिन झन्डै ७४ अङ्कले बढेको छ । सबै समूहको शेयर बढेपछि नेप्से ७३ दशमलव ३३ अङ्कले बढेर दुई हजार आठ सय ९८ विन्दुमा पुगेको छ । आज बैकिङ समूहको शेयर ४५ अङ्कले, विकास बैंक समूहको तीन सय ५५, व्यापारको ५७, होटलको ७१, जलविद्युतको ७६ र उत्पादन…