२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

नवलपुर ।नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा यस वर्ष चैतेधानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष जिल्लामा गत वर्षको भन्दा ४०० मेट्रिक टन बढी चैतेधान उत्पादन भएको हो । कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी शङ्कर पौडेलले यस वर्ष जिल्लाको ७०० हेक्टर क्षेत्रफलमा तीन हजार ३६० मेट्रिक टन चैतेधान उत्पादन भएको जानकारी…