२१ माघ २०८२, बुधबार | Wed Feb 4 2026

आज तोलामा सात सय रुपैयाँले घट्यो सुनको भाउ



काठमाण्डौ ।
सुनको भाउ आज तोलामा सात सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९३ हजार २ सय रुपैयाँ पुगेको सुनको भाउ आज ९२ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । तोलामा २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : ६ श्रावण २०७८ बुधबार ००:००  १२ : ४० बजे