२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

तिलोत्तमा नगरपालिकाको बजेट झण्डै २ अर्ब

बुटवल ।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ को लागि झण्डै दुई अर्बको बजेट सार्वजनिक गरेको छ । मंगलबार १०औं नगरसभाको दोस्रो बैठकमा नगर उप-प्रमुख जगेश्वरदेवी चौधरीले १ अर्ब ९८ करोड ७६ लाखको बजेट सार्वजनिक गर्नुभएको हो । नगर प्रमुख बासुदेव घिमिरेबाट असार २ गते १०औं नगरसभाको पहिलो बैठकमा पेस गरी स्वीकृत नीति तथा कार्यक्रममा…