२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

वन विज्ञान पढ्न अर्घाखाँचीका मनोजलाई एप्पल एजुकेशनले दियो ३ लाख

मायादेवी अनलाइन, कपिलवस्तु । बुटवलमा रहेको एप्पल एजुकेशन एकेडेमीले एक विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ । रकम अभाबमा पढ्नबाट बञ्चित हुने अवस्थामा पुगेका अर्घाखाँचीका मनोज बिकलाई एकेडेमीले ३ लाख रुपैयाँ सहयोग गरेर अभिभावकत्व ग्रहण गरेको हो । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान अन्तर्गत वन विज्ञान पढ्न लाग्ने तीन लाख रुपैयाँको चेक एकेडेमीले केहीदिनअघि पत्रकार…