२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बेदराम अर्याल सिद्धार्थ क्याम्पसको सहायक क्याम्पस प्रमुखमा नियुक्त

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको सिद्धार्थ क्याम्पस वाणगंगा बुङ्चीको सहायक क्याम्पस प्रमुखमा बेदराम अर्याल नियुक्त हुनु भएको छ । सिद्धार्थ क्याम्पस सञ्चालक समितिले अर्याललाई सहायक क्याम्पस प्रमुखमा नियुक्त गरेको हो । लामो समय देखि यो पद क्याम्पसमा रिक्त थियो । तत्कालिन सहायक क्याम्पस प्रमुख दीप बहादुर केसीको निधन पछि रिक्त रहेको यो पदमा शनिबार अर्याललाई…