२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

कपिलवस्तुको होराइजनले पायो मुलुककै ‘उत्कृष्ट मावि’ को अवार्ड, खुसीमा नगर परिक्रमा

मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको बाणगंगा चार सिद्धिपुरस्थित होराइजन आवासीय अंग्रेजी माध्यमिक विद्यालयले मुलुकको ‘उत्कृष्ट मावि’को सम्मान हात पारेको छ । नागरिक एकता समाज काठमाण्डौँले हरेक बर्ष प्रदान गर्ने मुलुकभरका उत्कृष्ट माविहरुको सुचीमा पर्दै होराइजन माविले ‘उत्कृष्ट मावि’ को सम्मान हात पारेको हो । यस बर्ष होराइजनसहित सात प्रदेशका १४ माविहरु उत्कृष्ट घोषित भएका थिए…