२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

दीपमा प्राथमिक उपचार तालिम

बुटवल । युवा रेडक्रस सर्कल दीप बोर्डिङ हाई स्कूलले दुई दिने प्राथमिक उपचार तालिम सम्पन्न गरेको छ । आकस्मिक रूपमा आइपर्ने दुर्घटनामा क्षति न्यूनीकरण गर्न तत्काल दिन सकिने प्राथमिक उपचार सम्बन्धी तालिम दिनका लागि कार्यक्रम आयोजना गरिएको कुरा सह शिक्षक नायक पुरुषोत्तम पाण्डेयले बताउनुभयो । आइतबार र सोमबार सञ्चालित तालिममा जुनियर युवा समिति बुटवल उपशाखाकी…