२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

सिद्धार्थ क्याम्पस क्यूएए प्रमाणिकरणको नजिक, तेश्रो चरणको रिभ्यूमा विश्वविद्यालय टोली

मायादेवी अनलाइन, कपिलवस्तु । कपिलवस्तुको बाणगंगास्थित सिद्धार्थ क्याम्पस बुङची क्यूएए प्रमाणिकरणको नजिक आएको छ । क्यूएए प्रमाणिकरणका लागि आवश्यक पूर्बाधारा निर्माणसंगै विश्व विद्यालयले तोकेका मापदण्ड पुरा गर्ने क्रममा अहिले तेश्रो चरणमा क्याम्पसको रिभ्यू भइरहेको छ । यसै सन्दर्भमा विश्व विद्यालय अनुदान आयोगभित्रको क्यूएए विभागको समकक्षी अनुगमन टोली सिद्धार्थ क्याम्पसमा बुधबारदेखि सक्रिय छ । सो टिमको…