२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्रदेश ५ का माविहरुमा एभरेष्ट पहिलो नम्बरमा, “उत्कृष्ट मा.वि. सम्मान” अवार्ड पाउँदै

मायादेवी अनलाइन, कपिलवस्तु । बुटवलको सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयले “उत्कृष्ट मा.वि. सम्मान” अवार्ड पाउने भएको छ । नागरिक एकता समाज काठमाण्डौले शैक्षिक उत्कृष्टताको आधारलाई माध्यम बनाई गरेको मुल्याङकनमा एभरेष्ट मावि प्रदेश ५ मै उत्कृष्ट ठहर भएको हो । सातै प्रदेशका माविहरुमा गरेको छनोटमा प्रदेश ५ बाट एभरेष्ट पहिलो नम्बरमा परेर उत्कृष्ट विद्यालय बनेपछि सो…