२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

त्रिवि अयोगको नतिजामा गोप्य अनुसन्धान गर्दै अख्तियार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय आयोगले लिएको खुला प्रतिस्पर्धामा त्रिविका उच्च पदाधिकारी, विद्यार्थी, कर्मचारी, संघ संगठन र राजनीतिक दलका पहुँचवालाको नातेदारको नाम निस्किएको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । यस विषयमा अख्तियार अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकाली छानबिनको प्रक्रियालाई अघि बढाएको छ । त्रिवि आयोगले लिएको परीक्षाको नतिजामा अनियमितता भएको र नातेदार तथा उच्च पदाधिकारीको…