२८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026

प्याब्सन कपिलवस्तुको तीन पदका लागि निर्वाचन, अध्यक्षमा गैरे निर्वाचित

मायादेवी अनलाइन, बुद्धभूमि । नीजि तथा आवशिय विद्यालय संगठन (प्याब्सन) कपिलवस्तुको अध्यक्षतामा शिव गैरे निर्वाचित हुनुभएको छ । प्याब्सन कपिलवस्तुको गोरुसिंगेमा भएको दशौं जिल्ला अधिवेशनबाट गैरे अध्यक्षमा निर्वाचित हुनुभएको हो । हरेक दुई दुई बर्षमा हुने प्याब्सन जिल्ला समितिको निर्वाचनमा यस पटक भोटिङ मार्फत नेतृत्व चयन गरिएको हो । सहमतीको लागि विभिन्न प्रयास गर्दा पनि…