मायादेवी अनलाइन, अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिकाका अवस्थित पाँकुरी आधारभूत विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नका लागि हिजो अभिभावक भेला सहित वक्तृत्वकला कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका बीच अतिरिक्त कार्यक्रम अन्तरगत वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । वक्तृत्वकला प्रतियोगिता कक्षा ४ देखि ५ सम्मको लागि मेरो विद्यालय र ६ देखि ८ सम्मको लागि…