मायादेवी अनलाइन, वाणगंगा । कपिलवस्तुको सिद्धार्थ क्याम्पस बुङ्चीका स्ववियु सभापति सुशील खत्रीले गरिब तथा जेहन्दार विद्यार्थीलाई छात्रबृत्ती वितरण गरेर जन्मत्सोव मनाउनुभएको छ । सिद्धार्थ क्याम्पस प्राङ्गणमा एक कार्यक्रमका बीच सभापती खत्रीले १० हजार बराबरको छात्रबृत्ती वितरण गरेर जन्मोत्सव मनाउनुभएको हो । जन्मदिनको अवसरमा उहाँले सिद्धार्थ क्याम्पस कक्षा ११, १२ र स्नातक तहमा अध्ययनरत ५ जना…