अराज सिहं बेल्बासे, चन्द्रौटा । कपिलवस्तुको बिजयनगर गाउँपालिकामा आगामी बर्षबाट प्राबिधिक शिक्षा सुरु गर्ने गाउँपालिका प्रमुख गोपाल थापाले बताउनु भएको छ । दुधाधारी माविको अभिभावक भेलामा सम्बोधन गर्दै थापाले बिजयनगर गाउँपालिका शिक्षाको हिसावले पछाडी परेको बताउँदै अगामी शैक्षिकशत्र देखि प्राबिधिक शिक्षा संचालन गर्ने पहिलो लक्ष्य रहेको बताउनु भएको हो । सोमबार दुधाधारी माविले अभिभावक भेला…