३० बैशाख २०८१, आइतबार | Mon May 13 2024

सडक र पुलका ठुला योजना ल्याएः बृजेश कुमार गुप्ता

कपिलवस्तु । नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले आफ्नो उम्मेदवारी परिवर्तनका लागि भएको बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गुप्ताले पछिल्लो ५ वर्षमा मुख्य सडक र पुल निर्माणमा जोड दिएको बताउनुभयो । उहाँले आफू जितेर गए पछि तौलिहवा बजार सडक, गोरुसिङे तौलिहवा, तौलिहवा खुनुवा सडक, तकिहवा शान्ती नगर…