२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

बाणगंगाको मायादेवी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउँछौँः बलदेव

कपिलवस्तु । वाम-लोकतान्त्रिक गठबन्धनबाट कपिलवस्तुको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार रहेका चक्रपाणी खनाल 'बलदेव'ले अबको ५ बर्षको सरकार गठबन्धनको हुने दावी गरेका छन् । चुनाव प्रचार-प्रसारको घरदैलो अभियानको लागि शुक्रबार वाणगंगा नगरपालिका ८ बालापुर पुगेका उनले अबको सरकार आफूहरुकै बन्ने ठोकुवा गरेका हुन् । अहिले मुलकमा २ खालको गठबन्धन रहेको बताउँदै उनले…