१४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026

सत्तापक्ष पार्टीहरुको महागठबन्धन हारको मानसिकता: टोप बहादुर रायमाझी

मायादेवी अनलाइन, चारनम्बर। नेकपा (एमाले) अर्घाखाँची क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोप बहादुर रायमाझीले देशको राजनीति दुई धुर्वमा बांडिएको बताउनुभएको छ । एमाले केन्द्रिय सचिव समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रायमाझीले देशको राजनीति अब एमाले र कांग्रेसमा मात्र सिमित रहने आफ्नो पहिलेको आंकलन सहि दिशा तर्र्फ गईरहेको बताउनुभएको हो…