काठमाण्डौ । भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि मतदान केन्द्रमा आवश्यक व्यवस्थापन र तयारीको काम अन्तिम चरणमा पुगेको छ । सबै मतदान केन्द्रमा हिजैदेखि महिला, पुरुष र अशक्तरअपाङ्गता भएका मतदाताको लागि छुट्टाछुट्टै लाइन बनाउने काम सुरु भएको छ । मतदान स्थल र मतदान केन्द्रमा आवश्यक सामग्री पुर्याउने काम पनि भैरहेको निर्वाचन आयोगले…