९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मायादेवी रंगशाला र मधुवन धामलाई नमुना बनाउन्छौं : मेयरका प्रत्यासी अर्याल

मायादेवी अनलाइन, वाणगंगा । नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा को वोडगाउँ र मधुवनमा रहेका शान्ति कुञ्ज मधुवनधाम र मायादेवी रंगशालालाई गुरु योजना अनुरुप विकास गर्ने बताउनु भएको छ । मेयरका प्रत्यासी अर्यालले वडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुका समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । मेयरका…