६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

वडाध्यक्ष जित्दै सबैलाई चकित पारेका गिरी

मायादेवी अनलाइन, वाणगंगा ।कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ७ को वडाध्यक्षमा विष्णु गिरी निर्वाचित भएका छन् ।नेपाली कांग्रेसका कुमार खड्का र आफ्नो सहोदर दाई नेत्र गिरीलाई फराकिलो मतान्तरले पराजित गर्दै गिरीले वडाध्यक्ष जितेका हुन् । विहीबार राति सकिएको मतगणनामा गिरीले झण्डै ५ सयको मतान्तरले चुनाव जितेका छन् । चुनाव अवधिभर निकै चासो पूर्वक हेरिएको वडा…