२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

६ सय ४८ पालिकाको मत परिणाम सार्बजनिक : कांग्रेस २ सय ९१, एमाले १ सय ७९ र माओवादी १ सय १२ वटामा विजयी

काठमाण्डौ । पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ४८ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९१ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ । कांग्रेस दुई सय १६ वटा नगरपालिका र चार सय ३२ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय नौ वटा नगरपालिका र एक सय ८२…