११ भदौ २०८३, बिहिबार | Thu Aug 27 2026

कपिलवस्तुमा माओवादीको लोकप्रियता बढ्दो, ०७४ को भन्दा यो निर्वाचनमा उल्लेख्य सुधार

मायादेवी अनलाइन, वाणगंगा ।नेकपा (माओवादी केन्द्र) को कपिलवस्तुमा लोकप्रियता बढेको हालै सकिएको स्थानीय तहको निर्वाचनले देखाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत जिल्लाका १० पालिकाका प्रमुख जित्न नसके पनि वडागत अवस्थाले माओवादीको लोकप्रियता बढाएको दर्शाएको हो । ०७४ सालमा माओवादीले जिल्लाको कृष्णनगरमा एक्लै प्रतिस्पर्धा मार्फत नगर उपप्रमुख जितेको थियो । यद्यपि…