३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

औषधीय गुणले भरिपूर्ण घोडताप्रे

डा. अञ्जना देवकोटा ।घोडताप्रे बहुउपयोगी वनस्पति हो । यो ‘क्लोनल प्लान्ट’ वर्गको एक सामान्य वनस्पति हो । यसको वैज्ञानिक नाम सिन्टेला एसियाटिका हो । बारी, बगैंचामा भेटिने यो वनस्पति प्राचीनकालदेखि नै औषधिका रुपमा प्रयोग हुँदै आएको पाइन्छ । यसको बोटबाट पृथक खालको बास्ना आउँछ । यो स्वादहीन, गन्धरहित हुन्छ र पानीको मुहान वा त्यसको छेउछाउमा…